राष्ट्रनिर्माताको सामरिक सोच र दृढ अठोट मुलुकको जग हो : प्रधानसेनापति शर्मा

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले पृथ्वीनारायण शाहले आधुनिक नेपालको निर्माण र रक्षार्थ पुर्‍याएको योगदान अतुलनीय रहेको बताएका छन् ।   तीन सय एकौँ पृथ्वी जन्मजयन्तीमा बुधबार गोरखामा आयोजित शालिक अनावरण र झण्डोत्तोलन कार्यक्रममा उनले राष्ट्रनिर्माताले लिएको सामरिक सोच, दृढ अठोट र परिकल्पना देशको जग र साझा फूलबारी भएको उल्लेख गरे ।   प्रधानसेनापति शर्माले भने,…