जसले युवतीको अस्मिता जोगाउन खुकुरी नचाए..

चितवन । सुन्दा कथाजस्तै लाग्छ । घटनाको विवरण सुन्दैमा पनि ज्यान थर्थरी काँप्छ । त्यही कहालीलाग्दो सत्य घटना जसले एउटा बहादुर गोर्खालीले इतिहास रचे । सेवा निवृत्त भइसकेर पनि पदोन्नतिसहित पुनः नियुक्ति पाए । सेनाको उच्च मेडलमात्र पाएनन्, राष्ट्रपतिबाट ‘उत्तम जीवन रक्षक’ पदक पनि पाए ।  वीर गोर्खाका एक सपूत हुन् पर्वतको विहादी गाउँपालिका वडा…