नेता भण्डारीलाई देश बाहिर लगेर उपचार गर्न अस्पतालको सुझाव

काठमाडौँ । बुधबार राति खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता डा चन्द्रकान्त भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा उपचार भइरहेको छ । नेता भण्डारीसँगै उनका आमा ८६ वर्षीया हरिकलाको पनि आइसियूमै उपचार भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारले जानकारी दिइन् । बुधबार राति आफ्नै घर बुद्धनगरमा ग्यास…