रवि लामिछानेले लगाएका लाञ्छनामाथि कान्तिपुर ग्रुपका अध्यक्ष सिरोहियाको पाँच बुँदे चुनौती

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लगाएका लाञ्छनाप्रति खेद प्रकट गर्दै त्यसलाई पुष्टि गर्न चुनौती दिएका छन् । अध्यक्ष सिरोहियाले मंगलबार विज्ञप्ति जारी गर्दै लामिछानेले लगाएका लाञ्छनाको पाँच बुँदामा जवाफ दिएका हुन् । नेपालको नागरिकताबिना सांसद् र मन्त्री भएको सर्वोच्च अदालतबाट ठहर भइ पद…