फ्लाई दुवईको जहाजको इन्जिनमा आगलागी‚ आकस्मिक अवतरण नगरी गन्तव्यतर्फ लाग्यो

काठमाडौँ । काठमाडौँबाट दुवई उडेको फ्लाई दुवईको जहाजको इन्जिनमा आगलागी भएपछि आकस्मिक अवतरण गर्ने तयारी गरिएको छ । उड्नेबित्तिकै अस्वाभाविक आवाज आएपछि विमानलाई पुनः अवतरण गराउन लागिएको हो । उडेको केहीबेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या भएको एयर…