केकभित्र गाँजा राखेर बिक्री गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले केकभित्र गाँजा राखेर बिक्री वितरण गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण व्युरोले केकमा लागूऔषध गाँजा मिसाइ अनलाइनमार्फत कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका वडा नं २९ घट्टेकुलो बस्ने २६ वर्षीय विसन मानन्धरलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । व्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक चक्रराज जोशीले केकभित्र गाँजा…