विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन कायम गर्नुपर्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताएका छन् । ‘सक्षम कानुन व्यवसायी, मर्यादित बार : न्यायपालिकाको पुनः संरचना लोकतन्त्र सुदृढीकरणको आधार’ नाराका साथ नेपाल बार एशोसिएसनको १६औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले देशमा सुशासन कायम हुनुपर्नेमा जोड दिए । “लोकतान्त्रिक शासन प्रणालीमा…