काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संगीत, नाट्य कला र संस्कृति समाजको अभिन्न अंग भएको बताएका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा शीतल निवासमा आज आयोजित ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० वितरण’ समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कला संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति भएको बताए । उनले नेपालका मौलिक कला तथा…