पर्वत । विभिन्न जिल्लामा शृङ्खलाबद्ध रूपमा चोरी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रोल्पाको रोल्पा नगरपालिका-१ का ३३ वर्षीय भरत परियार पर्वतको कुश्मा नगरपालिका-९ कटुवाचौपारीबाट बिहीबार राति २ बजे पक्राउ गरेको हो । स्थानीय शर्मिला पौडेलले सञ्चालन गर्दै आएको आशिक एन्ड आशिका किराना पसलबाट रु. १० लाख १७ हजार नगद, रु. १२…