हिमालय खबर मिडिया १३ वर्ष पूरा गरी १४ औँ वर्ष प्रवेश गरेको छ । यी वर्षहरु हाम्रा लागि उतारचढावपूर्ण रहे । विश्वभर पत्रकारिता व्यवसायले चुनौतीहरु सामना गर्नुपरेको अवस्था हामीले पनि भोगिरहेका छौँ । सञ्चार माध्यम व्यावसायिक हुनका लागि चाहिने स्रोत साधन हामीसँग पनि अभाव रह्यो । यति हुँदाहुँदै पनि पत्रकारिताको मूल्य र मर्मसँग हामीले कहिले…