नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट तीन जना पक्राउ

वीरगन्ज । वीरगन्ज ब्रह्मचोकस्थित नबिल बैंकको बाइपास शाखामा चोरीएको लाखौँ रुपैयाँसहित भारत विहार मोतीहारी जिल्लामा तीनजना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा मोतीहारी जिल्लाको दरपा थाना क्षेत्रअन्तर्गत तिनकोनी गाउँबाट १८ लाखभन्दा बढी नेपाली रुपैयाँ तथा चोरीमा प्रयोग गरिने विभिन्न उपकरणसहित एक महिला दुई पुरुष गरी तीन जनालाई भारतीय प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा…