नेपाल सरकार र राजनीतिक दल विदेशमा वस्ने नेपाली प्रति अनुदार भएको आरोप

काठमाडौ- नागरिकता खोई अभियानले नेपाल सरकारले गैर आवासीय नागरिकता सम्बन्धी नयां व्यवस्था गर्न ल्याएको अध्यादेश नेपालको संविधान र गैर आवासीय नागरिकता ऐनको मर्म र उद्देश्य विपरित जनाएको छ । वंशजको नेपाली नागरिकता निरन्तरताका लागि पहल गर्दै आएको उक्त अभियान द्धारा जारी विज्ञप्तिमा बंशजको नागरिकताको निरन्तरताको निरन्तरताको ब्यापक मांग उठिरहेको वेला यस्तो विवादास्पद अध्यादेशले गरै आवासीय…