काठमाडौँ । युवा आदानप्रदान कार्यक्रम-२०२५ मा सहभागी हुन नेपाल आएका भारत, भुटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) टोलीद्वारा नेपालसँग देशको सम्बन्ध, पर्यटन प्रवर्द्धन र आर्थिक सम्भावनाबारे जानकारी प्रस्तुत गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा मंगलबार आयोजित कार्यक्रममा टोलीले आ–आफ्नो देशका सांस्कृतिक, रहनसहन र भेषभूषा झल्कने गीत, सङ्गीत र नृत्यसमेत प्रस्तुत गरेका थिए ।…