जुन्को तावेइको सगरमाथा आरोहणको स्मरण

काठमाडौँ । नेपालका लागि जापानी राजदूत माइदा तोरुले  आधा शताब्दीअघि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो महिला जुन्को ताबेईका सम्मानमा शुक्रबार ताहाचलस्थित आफ्नो निवासमा स्मरणार्थ कार्यक्रम को आयोजना गरे । सो अवसरमा पहिलो महिलाको रूपमा सगरमाथा आरोहण गरेको कुरालाई झल्काउँदै राजदूत तोरुले ताबेईलगायत जापानी पर्वतारोहण टोलीको उपलब्धिलाई स्मरण गरे । ताबेईलाई नेपालका असल साथीहरूले…