‘भिजिट भिसा’ प्रकरणमा उच्चस्तरीय छानबिन गर्न समिति गठन

काठमाडौँ । सरकारले अध्यागमन र ‘भिजिट भिसा’ प्रकरण सम्बन्धमा पूर्वमुख्य सचिव शङ्करदास वैरागीको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरूमै सभामुखसँग समय माग गरी सांसद्हरुले समसामयिक विषयमा राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले उक्त समितिका सदस्यमा ६ मन्त्रालयका सहसचिव रहेको जानकारी दिए । समितिको सदस्यमा सहसचिवहरु तीर्थराज…