कथा... अमेरिका, बोस्टन। एक दिन जङ्गको राजा सिंह सिकार खाएर टन्न भएपछि खुल्ला चौरमा घाम ताप्दै सुतेर आराम गरिरहेको थियो। त्यही बाटो हुँदै एउटा सुङ्गुर आफूलाई सारै मन पर्ने मानिसको दिसा पिसाप भएको स्थानमा लडीबुडी गर्दै रमाइलो गरेर आफ्नो वासस्थान फर्कदै थियो। यसैक्रममा, उसको भेट त्यही आराम गरिरहेको सिंहसंग भयो। दुबै आमनेसामने जम्काभेट भए। सिंहलाई…