काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुद्धले दिएको सन्देशको पूर्ण पालना हुने सकेमात्र विश्व शान्ति कायम हुने बताएका छन् । २५६७औँ बुद्धजयन्तीका अवसरमा शुक्रबार स्वयम्भूमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “बुद्धको मध्यमार्गअनुसार शस्त्रअस्त्रको व्यापार, मानवबेचबिखन तथा विश्वव्यापार गर्नु पूर्णतः मिथ्या अजिविका हो भन्ने सन्देशलाई सम्पूर्ण क्षेत्रबाट आत्मसात् गर्न सके विश्व शान्ति कायम गर्न कुनै दुविधा…