बाल्टिमोर(अमेरिका)- ब्लड डोनर्स अफ अमेरीका र सोसाईटि अफ अमेरीकन नेप्लीज नर्सको चौथो संयूक्त महाधिवेशन मेरील्याण्डको बाल्टिमोरमा सम्पन्न भयो । नेपाली राजदुताबासका डेपुटी चिफ कुमारराज खरेलद्धारा उद्धाटन गरिएको कार्यक्रममा स्टेट डेलिगेट ह्यारी भण्डारीे, बानाका अध्यक्ष सुबोधबिलास पन्त, बिडीएका अध्यक्ष लिलाराज दाहाल र सानका अध्यक्ष मन्जु संग्रौला लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमलाई संम्बोधन गर्दै प्रमुख…