फेरि बढ्न थाल्यो कोरोना सङ्क्रमण : एकैदिन १७ जनामा पुष्टि

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण बुधबार ह्वात्तै बढेको छ । शून्यमा झरेको सङ्क्रमण बुधबार एकै दिन १७ जनामा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको हो । चैत ७ र चैत ८ गते भने शून्य सङ्क्रमित रहेका थिए । चैत…