चितवन क्षेत्र नं २ का सांसद् रवि लामिछानेसँग जनताको सीधा प्रश्न

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग सार्वजनिक सुनवाइ गरेका छन् । मतदातासँग मत माग्ने क्रममा हरेक चार/चार महिनामा सार्वजनिक सुनवाइ गर्ने प्रतिबद्धता जनाएका उनले आइतबार चितवन निर्वाचन क्षेत्र नं २ को नारायणी कला मन्दिरमा पहिलोपटक सार्वजनिक सुनुवाइ गरेका हुन् । जनप्रनिधि जनताप्रति जवाफदेही हुनुपर्छ भन्ने मान्यताका साथ सार्वजनिक…