टेक्ससमा रक्तदान सम्पन्न

ड्यालस (अमेरिका) । ब्लड डोनर्स अफ अमेरिका र हिमालय हेल्थ क्लिनिकको संयुक्त आयोजनामा शनिबार ड्यालसमा भएको कार्यक्रममा १३ जनाले रक्तदान गरेका छन् । विश्व रक्तदाता एवं बिडिएको स्थापना दिवसका अवसरमा रक्तदान आयोजना गरिएको हो । युलेसस्थित पशुपतिनाथ तथा बौद्ध मन्दिरमा आयोजना भएको उक्त रक्तदानमा १८ जनाले रक्तदान गर्ने इच्छा जनाएका थिए । तर परिक्षण पश्चात…