चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् उत्पादन, प्रसारण र वितरणमा तालमेल आवश्यक रहेको बताएका छन् । नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सवस्टेसन, हेटौँडा–भरतपुर–बर्दघाट दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन र मर्स्याङ्दी करिडोर दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन गर्दै उनले तालमेलकै कारण विद्युतीकरणमा नेपालले फड्को मार्न सकेको बताएका हुन् । सोही…