फेसियल भेरिफिकेसन बिनाको निर्वाचन स्वीकार्य छैन :डा. बन्जाडे

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसि) अमेरिकाका पूर्व वरिष्ठ उपाध्यक्ष तथा आसन्न निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी डा. अर्जुन बञ्जाडेले कुनै पनि बहानामा सदस्यहरुको चाहना र अन्तराष्ट्रिय समन्वय परिषद् (आइसिसि) को निति एवं निर्देशन विपरित, फेसियल भेरिफिकेशन बिनाको निर्वाचन आफूहरुलाई स्वीकार्य नहुने बताएका छन्। डा. बञ्जाडे समूहले शुक्रबार अपरान्ह जुम मार्फत…