मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपाले आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी

चितवन । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । चितवन क्षेत्र नं २ मा भएको उपनिर्वाचनको क्रममा सो पार्टी र उसका अध्यक्ष रवि लामिछानेले आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेपाली कांग्रेस जिल्ला समिति चितवनले उजुरी दिएको हो । नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठका प्रतिनिधि ध्रुवराज पोखरेलले…