काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न पार्टीले कुनै पनि सम्झौता नगर्ने बताएका छन् । यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले भने, “कांग्रेस भएका कारण कुनै पनि व्यक्तिले अतिरिक्त छूट पाउने र कोहीले अनावश्यक भारी पनि बोक्न हुँदैन ।” उनले…