पवित्रा तामाङको हत्या आरोपमा श्रेष्ठ दम्पती पक्राउ

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित नाखामकी ३६ वर्षीया पवित्रा तामाङको हत्या आरोपमा सोही नगरपालिकाको वडा नं १२ जालपाका ३३ वर्षीय दीपक श्रेष्ठ र उनकी श्रीमती २५ वर्षीया सिर्जना श्रेष्ठ (राई) पक्राउ परेका छन् । गत मङ्सिर १९ गतेदेखि बेपत्ता बनेकी पवित्रा घरदेखि करिब १५ मिनेट पैदल दूरीमा रहेको गोठमा यही पुस ३ गते…