मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांसद् शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नक्कली शैक्षिक प्रमाणपत्र प्रकारणमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । न्यायाधीश दण्डपाणी शर्माको शुक्रबारको इजलासले शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले शर्मालाई शुक्रबार सरकारी वकिलको कार्यालयमार्फत अदालतमा म्याद थपका लागि उपस्थित…