नारायणगढ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सुशासनको मार्गचित्रसहितको राष्ट्रिय कार्ययोजनाको तयारीमा रहेको बताएका छन् । नेपाली कांग्रेस प्रशिक्षण शाखा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को आयोजना र नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासी (बर्दघाट सुस्तापूर्व)को संयोजनमा तीन दिने प्रशिक्षक प्रशिक्षणको आज गैँडाकोटमा उद्घाटन गर्दै उनले सरकारले एक महिनाभित्र सुशासनको मार्गचित्रसहित कार्ययोजनाको घोषणा गर्ने बताए । उनले भने, “यो…