सन्दीप भन्छन् : ‘ममाथि षड्यन्त्र भयो, यसमा संलग्नको नाम सार्वजनिक गर्छु’

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले  आफू षड्यन्त्रको शिकार भएको बताएका छन् । बुधबार टी- २० विश्वकपको नेपाली टिम घोषणा भएपछि सामाजिक सञ्जालमा सन्दीपले आफूमाथि षड्यन्त्र भएको र यसमा भूमिका खेल्नेको नाम छिट्टै सार्वजनिक गर्ने बताएका छन् । उनले पहिलो पोष्टमा भनेका छन्- 'मैले लामो पोस्ट गर्नबाट आफूलाई टाढा राखेँ ।…