हेलिकप्टर दुर्घटनाको उद्धारमा खटिने दस प्रहरी पुरस्कृत

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचउरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको उद्धारमा खटिने प्रहरीलाई पुरस्कृत गरिएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोइरालाको अनुसार गत साउन २३ गते भएको हेलिकप्टर दुर्घटनाको जानकारी प्राप्त भएदेखि घटनास्थलबाट पाटपूर्जा सङ्कलन कार्यसम्मको अवधिमा प्रशंसनीय कार्य गर्ने १० जना प्रहरीलाई सम्मान गरिएको हो । हेलीकप्टर दुर्घटना भएको सूचना…