काभ्रेपलाञ्चोक । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले वर्तमान सरकारले संविधानविपरीत कुनै पनि गलत काम गर्ने छूट नभएको बताएका छन् । काभ्रेपलाञ्चोकको पनौतीमा सक्रिय महिला कृषि सहकारी संस्थाद्वारा स्थापित शीतभण्डारको उद्घाटन एवं स्थानीय कृषि उत्पादन प्रदर्शनी कार्यक्रममा उनले वर्तमान सरकार जनताकेन्द्रित भएर काम गरिरहेकाले संविधानविपरीत गतिविधि नगर्ने विश्वास व्यक्त गरे । मन्त्री अधिकारीले सरकारले…