मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमती प्रदेशसभा : शून्य समयमा सरकारको ध्यानाकर्षण

हेटौँडा । बागमती प्रदेशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दुई वटा विधेयक छलफलका लागि प्रस्तुत गरेका छन् । ती विधेयकमा स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ र प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ रहेका छन् । उक्त बैठकको शून्य समयमा…