नेत्ररोग विशेषज्ञ डा रुइत पुरस्कृत

कास्की । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत पोखरामा यस वर्षको श्रीपति समाजसेवा राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएका छन् । पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल रुइतलाई प्रदान गरिएको हो । तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशकसमेत रहेका डा रुइतलाई गुठीको ३२औँ…