देउवा समूहले ७७ वटै जिल्लाका लागि तोक्यो प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५औँ महाधिवेशन मङ्सिरमा गर्ने तयारी अघि बढाएको छ । केन्द्रीय कार्यसमितिको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा विशेष महाधिवेशन पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेर गतिविधि अघि बढाएको भन्दै देउवा समूहले आपत्ति जनाएको हो । शुक्रबार जारी विज्ञप्तिमार्फत कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले २०८३ मङ्सिर २१,…