काठमाडौँ । रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीको उद्धारमा आशा जगाउने संकेत देखिएको उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बताएका छन् । चिलिमे जलविद्युत कम्पनीका पूर्वप्रबन्ध–निर्देशकसमेत रहेका घिसिङले सामाजिक सञ्जालमार्फत उद्धार टोलीले भूमिगत विद्युतगृहसम्म पुग्न तीव्र गतिमा काम गरिरहेको र अब करिब १०० मिटर दूरी मात्रै बाँकी रहेको जानकारी दिएका हुन् । घिसिङका…