काठमाडौँ । चुङ्बा शेर्पा केहीदिन अघिदेखि वन्यजन्तुको फोटो खिच्न इन्डोनेसिया जाने तयारीमा थिए । उनले १० दिन पहिले नै यात्राका लागि आवश्यक तयारी पूरा गरिसकेका थिए । पारिवारिक स्रोतका अनुसार, उनले प्लेन टिकट पनि लिइसकेका थिए । यस यात्रालाई उनले फोटोग्राफी जीवनकै महत्त्वपूर्ण यात्राको रूपमा लिएका थिए । तर, उनी एक साताअघि अचानक बिरामी परे…