काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राम्रो नदेख्ने र नलेख्ने प्रवृत्तिलाई सामाजिक सञ्जालको भाष्य बनाउन नहुने धारणा राखेका छन् । सामाजिक सञ्जालमा नेपाली संस्कार र संस्कृतिविपरीत गाली संस्कृति हुर्किएको भन्दै उनले तथ्यसहितका सृजनात्मक सामग्री हुनुपर्ने सुझाव दिएका छन् । 'नभएका कुरा जोडजाड होइन, भएका तथ्यपरक, सृजनात्मक र आशाको सञ्चार जगाउने सामग्री सामाजिक सञ्जालमा…