गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्ति हुन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा व्यक्तिगत निकटताभन्दा मेरिटोक्रेसी र योग्यताका आधारमा क्षमतावान् व्यक्ति नियुक्त गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन। मेरिटोक्रेसीका आधारमा काम गर्न सक्ने व्यक्ति नियुक्त गर्छु। देशका लागि सक्षम…