‘लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुन्छ’

काठमाडौँ । नेपाली कांंग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने बताउँदै यसको रक्षार्थ सबै एकजुट हुनुपर्ने बताएका छन् । लोकतन्त्र दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले यस ऐतिहासिक दिनका अवसरमा वीर योद्धाहरूको साहस, सङ्कल्प र बलिदानको धरोहरका रूपमा स्थापित लोकतन्त्रलाई कमजोर हुन नदिने प्रण गर्न आग्रह गरे । उनले लोकतन्त्रको…