काठमाडौँ । वर्तमान सरकारले एक वर्ष पूरा गरेको छ । यस अवधिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही ठोस उपलब्धि हासिल गरे तापनि कार्यान्वयनमा ढिलाइ, स्रोत अभाव र दातृ निकायको सहयोग कटौतीले चुनौती थपिएको छ । बजेट अघिल्लो वर्षभन्दा बढे पनि आवश्यकताअनुसार पर्याप्त छैन । स्वास्थ्य क्षेत्रमा नीतिगत निर्णय थुप्रिए पनि ती कार्यान्वयनमा भने चुनौती छन्…