नेतृत्वको नयाँ रूप र भूमिकाको खोजीमा छु : प्रचण्ड

काठमाडौँ । नेपाली कम्यनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नेतृत्वको नयाँ रूप र भूमिकाको खोजीमा रहेको बताएका छन् । बुधबार नेपालमा कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूले नेतृत्वको नयाँ स्वरूप खोजे पनि लडाइँ भने अन्तिमसम्म जारी राख्ने बताएका छन् । ‘आफैँ त म…