न्युयोर्कमा सम्पन्न भयो रक्तदान कार्यक्रम

न्युयोर्क- न्युयोर्कमा नेपाली समदायको आयोजनामा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । ब्लड डोनर्स अफ अमेरिकाको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५९ जना रक्तदाताले रगत दिएका थिए । सो कार्यक्रमका लागि न्युयोर्कका विभिन्न संघसंस्थाहरुले सहयोग गरेको ब्लड डोनस अफ अमेरिका, न्युयोर्क च्याप्टरका अध्यक्ष कृष्ण आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार झण्डै एक महिनादेखिको अग्रसरता तथा तयारीका…