मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अदालतको अवहेलनासम्बन्धी मुद्दामा श्रेष्ठलाई लिखित जवाफ माग

काठमाडौँ । सर्वोच्च अदालतले माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ मागेको छ । मंगलबार न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासमा श्रेष्ठविरुद्धको अदालतको अवहेलनाको मुद्दा सुनुवाई भएको थियो । न्यायाधीशद्धय श्रेष्ठ र पौडेलको इजलासले लिखित जवाफ माग्ने आदेश दिएको हो । यही भदौ ६ गते पूर्व गृहमन्त्रीसमेत रहेका नेता श्रेष्ठले…