काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रिपरिषद् (क्याबिनेट) बैठकमा गृहमन्त्री सुधन गुरूङको विषयलाई लिएर सवाल उठेको छ। बैठकमा गृहमन्त्रीका सम्बन्धमा के हुने भन्ने विषयमा प्रश्न उठेपछि प्रधानमन्त्रीले सो विषयमा गृहमन्त्री आफूले नै स्वविवेकले निर्णय गर्ने बताए। मन्त्रिपरिषद्ले यस सम्बन्धमा कुनै पनि औपचारिक निर्णय गर्नुभन्दा अगाडि गृहमन्त्री स्वयमले मन्त्रालयमा आएर ब्रिफिङ गर्ने र…