काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डा स्वर्णिम वाग्लेले कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै डा वाग्लेले बजेटका लक्ष्य र उद्देश्य स्पष्ट भए पनि कार्यान्यवन चुनौतीपूर्ण रहेको बताएका हुन् । मन्त्रालयगत छलफलमा भाग लिँदै डा वाग्लेले उर्जा क्षेत्रमा कार्यक्रम राम्रो भए पनि बजेट…