भरतपुर भ्रमण वर्षका सन्दर्भमा मेयर दाहाल र पत्रकार न्यौपानेबीच छलफल

भरतपुर । भरतपुर महानगरपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भरतपुर भ्रमण वर्ष–२०२४ मनाइरहेको छ । यसै सन्दर्भमा नेपाल अमेरिका पत्रकार संघ (नेजा)का निवर्तमान अध्यक्ष विकासराज न्यौपानेसँग मेयर रेनु दाहालले बाह्य पर्यटन प्रवर्द्धनका लागि छलफल गरेकी छन् । भरतपुर महानगरले भरतपुर भ्रमण वर्षमा आन्तरिक तथा बाह्य गरी पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको र विदेशमा रहेका कूटनीतिक…