काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डि आर थम्प्सनले कुनै पनि मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरता आवश्यक भएकामा जोड दिएका छन् । अमेरिकी चेम्बर अफ कमर्श नेपालको आयोजनामा आयोजित ‘युए–नेपाल व्यावासयिक सम्बन्ध अभिवृद्धि’ विषयक अन्तर्क्रियामा उनले नेपालले स्वदेशी वा विदेशी लगानी बढाउनका लागि नीतिमा स्पष्टता जरूरी रहेको बताए । उनले आर्थिक समृद्धिका लागि पारदर्शी,…