दश महिनामा प्रदेश सरकारले गरे रु एक खर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दश महिनामा सातवटै प्रदेश सरकारहरूले जम्मा एक खर्ब १७ करोड रुपैयाँ खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा प्रदेश सरकारले एक खर्ब ६१ अर्ब ७७ करोड रुपैयाँ बराबरको स्रोत परिचालन गरेका थिए । स्रोत परिचालनको हिसाबले हेर्दा संघीय सरकारबाट प्रदेशलाई वित्तीय समानीकरण अनुदानमार्फत…