निजी क्षेत्रका व्यवसायीको संस्था नेउवामहासंघको अध्यक्षमापनि महिला

हिमालयखवर संवाददाता काठमाडौँ- नेपालमा निजी क्षेत्र उद्यमी व्यवसायीको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा भवानी राणा आएकी छिन् । राणा यस अघि महासंघका वरिष्ठ उपाध्यक्ष थिइन । वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने प्रावधान अनुसार राणा अध्यक्ष भएकी हुन् ।   नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधान न्यायाधिश सुशीला कार्की, सभामुख ओन्सरी धर्ती मगर पछि निजी क्षेत्रको…