बर्खा लागेसँगै सुनसान भयो सौराहा

चितवन । बर्खा सुरु भएसँगै पर्यटकीय क्षेत्र सौराहा सुनसान हुन थालेको छ । विगतका वर्षको तुलनामा यो मौसममा निकै कम पर्यटक आएको व्यवसायीले बताएका छन् ।   क्षेत्रीय होटल संघ चितवनका कार्यवाहक अध्यक्ष दीपक भट्टराईका अनुसार असार महिना सुरु भएदेखि पर्यटकको संख्या निकै कम छ । उनका अनुसार गाडीबाट आउने पर्यटक दैनिक ५० जनासम्म पुग्न…